पबित्र रिस्ता र महोबत्ते बाट चर्चामा पुगेकी करिश्माले यसअघि एकता कपुरको ‘रागिनी एम एम एस’ मा देखिएकी थिइन् । ‘रागिनी एम एम एस २’ मा भने सन्नी लियोनीले अभिनय गरेकी थिइन । ‘रागिनी एम एम एम रिर्टन्स’ मा करिश्मा प्रस्तुत भएकी छिन् ।